तीजको गीत छायांकनमा सुनीता दुलालको यस्तो लूक (फोटो फिचर) « Khabarhub

तीजको गीत छायांकनमा सुनीता दुलालको यस्तो लूक (फोटो फिचर)


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका सुनिता दुलाल पछिल्लो समय चर्चामा छिन् । लोकप्रिय लोकगायिका दुलाल यतिबेला नेपाल लोक स्टारमा निर्णायक भएका कारण पनि चर्चामा छिन् ।

यतिबेला उनी कृष्णहरि बरालका शब्द र महेश खड्काको संगीतमा तयार एभको गीतको छायांकनमा व्यस्त छिन् । भिडियोको निर्देशन शिव बिकले गरिरहेका छन् ।

यतिबेला रक कौशलले खिचेका केही तस्वीर छायांकन स्थलबाट बाहिरिएका छन् । हेरौँ तस्वीर:

 

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : २९ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत