एन्फाको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी « Khabarhub

एन्फाको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक निर्देशकमा अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी गरेको छ ।

मंगलबार बस्ने एन्फाको कार्यसमितिले उनलाई एन्फाको प्राविधिक निर्देशकमा नियुक्त गर्ने तयारी थालेको छ । प्राविधिक निर्देशकका लागि एन्फाले माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो ।

एन्फा र ग्यारीबीच कामको जिम्मेवारी र पाउने सेवा सुविधाबारेमा सहमती भएको जनाइएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ नेतृत्वको पदपुर्ति समितिले प्राप्त निवेदनका आधारमा ग्यारीको नाम सिफारिस गरेको हो ।

प्राविधिक नियुक्तलगायतका बिषयमा निर्णय गर्न एन्फाले मंगलबार दिउँसो केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक समेत बोलाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १ : ३२ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन