आफ्ना बुबाका लागि आलियाको स्पेशल नोट ! « Khabarhub

आफ्ना बुबाका लागि आलियाको स्पेशल नोट !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री आलिया भट्टले फिल्म ‘सडक २’ को छायांकन पूरा गरेकी छिन् । यसैबीच बलिउडकी यी चर्चित नायिकाले आफ्ना पिता महेश भट्टलाई एक स्पेशल नोट लेखेकी छिन् ।

आलियाले इन्स्टाग्राममा आफ्ना पिताका साथ आफ्नो एक तस्वीर साझा गर्दै लेखिन्, ‘फिल्मको काम सकियो, पूरै क्रुसँग जति शक्ति छ, त्योभन्दा बढी त मेरा नट सो ओल्ड म्यानसँग छ, आगामी समयसम्मका लागि तपाईंलाई धेरथोर माया बुबा ।’

पितासँग लिएको सेल्फीमा आलिया मुस्कुराएकी छिन् ।

महेश भट्टले पनि एक तस्वीर शेयर गरेका थिए, जसमा आलिया भट्ट पूजा भट्ट र शाहीनले आफ्नो विदाको समयमा रोमान्स गरेको देखिएको थियो ।

आलिया पछिल्लो समय रणवीर कपूरसँग रोमान्समा छिन् । यी दुईले खुलेर आफ्नो माया व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : २७ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले