यति सरल छिन् साउथ इन्डियन फिल्मकी ‘स्टार’ सामन्था (फोटो फिचर) « Khabarhub

यति सरल छिन् साउथ इन्डियन फिल्मकी ‘स्टार’ सामन्था (फोटो फिचर)


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित नायिका हुन् सामन्था । उनले अभिनय गरेका कैयन् फिल्म छन्, जो हिट छन् । उनका लाखौँ फ्यान छन् ।

मोडलिङ हुँदै फिल्मी करिअर थालेकी सामन्थाले अवार्ड पनि हात पारेकी छिन् । फिल्म र अभिनयका कारण सामन्थाको चर्चा सधै भइरहन्छ । उनी चेन्नइमा जन्मिएकी हुन् ।

सामाजिक सञ्जालमा भने सामन्था निकै सरल रुपमा प्रस्तुत हुने गर्छिन् । उनले शेयर गर्ने सुन्दर तस्वीरहरु हेरौँ:

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ३८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा