यति सरल छिन् साउथ इन्डियन फिल्मकी 'स्टार' सामन्था (फोटो फिचर) | Khabarhub Khabarhub

यति सरल छिन् साउथ इन्डियन फिल्मकी ‘स्टार’ सामन्था (फोटो फिचर)


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित नायिका हुन् सामन्था । उनले अभिनय गरेका कैयन् फिल्म छन्, जो हिट छन् । उनका लाखौँ फ्यान छन् ।

मोडलिङ हुँदै फिल्मी करिअर थालेकी सामन्थाले अवार्ड पनि हात पारेकी छिन् । फिल्म र अभिनयका कारण सामन्थाको चर्चा सधै भइरहन्छ । उनी चेन्नइमा जन्मिएकी हुन् ।

सामाजिक सञ्जालमा भने सामन्था निकै सरल रुपमा प्रस्तुत हुने गर्छिन् । उनले शेयर गर्ने सुन्दर तस्वीरहरु हेरौँ:

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ३८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास