चेम्बरद्वारा दुई दिने रक्त परीक्षण शिविर « Khabarhub

चेम्बरद्वारा दुई दिने रक्त परीक्षण शिविर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व हेपाटाइटिस दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्सले एसआरएल डाइग्नोसिस प्रा.लि.को सहयोगमा रक्त परीक्षण शिविर सञ्चालन गरेको छ ।

मंगलबारदेखि शुरु गरिएको रक्त परीक्षण बुधबारसम्म चल्नेछ । रक्त परीक्षण शिविरमा एचबिएसएजी (HBsAg-Rapid Screen Text) , थाइराइड प्रोफाइल टेष्ट (Thyroid Profile Test(T3,T4,Ts) ) र सुगर (Sugar Random) को परीक्षण सम्बन्धित बिज्ञ डाक्टर एंव प्राविधिकबाट गराइने छ ।

मंगलबार पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी, वस्तुगत एंव अन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवशायी एंव सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थितिमा रक्तपरीक्षण गरिएको थियो ।

बुधबार अपरान्ह १ बजेदेखि साढे ५ बजेसम्म रक्त परिक्षण कार्यक्रम रहेको छ । सो कार्यक्रमको आयोजना चेम्बर अफ कमर्स तथा शिक्षा तथा खेलकुद समितीको सहकार्यमा गरिने छ ।

रक्त परीक्षण कार्यक्रममाा समितिका सभापती दिपक काजी तुलाधरले विगत केही वर्षदेखि नै चेम्रले यस किसिमका सचेतनामूलक कार्यक्रम गरीएको जनाए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ४५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी