अब हाँसो हेरेरै थाहा पाउनुस मानिसको स्वभाव « Khabarhub

अब हाँसो हेरेरै थाहा पाउनुस मानिसको स्वभाव


१३ भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

के तपाईं अरु मानिसको स्वभाव जान्न चाहानुहुन्छ ? त्यसो हो भने तपाईं कुन व्यक्तिको हाँसो कस्तो छ त्यसमा ख्याल गर्नुस् । समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार कुनैपनि मानिसको स्वभाव उसको हाँसोबाट थाहा हुन्छ ।

खित्का छाडेर हाँस्ने : कुनैपनि व्यक्ति खित्का छाडेर हाँस्छन् भने त्यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन् । समुन्दशास्त्र अनुसार त्यस्ता व्यक्तिको बौद्धिक क्षमता समेत उच्च हुन्छ ।

उनीहरु सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट नहुने प्रकारका हुन्छन् ।

जोडले आवाज निकालेर हाँस्ने : जो व्यक्ति जोड सँग आवाज निकालेर हास्छन् भने त्यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी खालका हुन्छन् । उनीहरुको जीवन पनि सफल हुन्छ ।

मन्द मुस्कानसहित हाँस्ने : मन्द मुस्कानसहित मुस्कुराउने व्यक्ति बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । उनीहरु छिट्टै रिसाउँदैनन् यतिमात्र होइन जस्तो सुकै कठिन समयमा पनि धैर्यताका साथ काम गर्छन् ।

प्रकाशित मिति : १३ भदौ २०७६, शुक्रबार  ११ : २२ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित