न्यूक्यासलको पोस्टमा लेस्टरको ५ गोल « Khabarhub

न्यूक्यासलको पोस्टमा लेस्टरको ५ गोल


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–प्रिमियर लिगमा लेस्टर सिटीले न्यूक्यासल युनाइटेडमाथि जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा लेस्टरले न्यूक्यासललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा जेमी भार्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले न्यूक्यासललाई स्तबब्ध पारेको हो ।

खेलमा अग्रता लेस्टरले १६ औ मिनेटमा रिकार्डो परेराको गोलबाट लिएको थियो । ४३ औ मिनेटमा हेडेन रातो कार्ड खादै मैदान बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो ।

भार्डीले ५४ औ मिनेटमा लेस्टरको अग्रता दोब्बर पारेका थिए । डममेटले ५७ औ मिनेटमा आत्मघाति गोल गरेपछि लेस्टर खेलमा ३–० ले अगाडी बढेको थियो । ६४ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४–० ले अघि बढाए ।

खेलको अन्तिम मिनेटमा एनडीडीले गोल गर्दै लेस्टरलाई प्रभावशाली जित दिलाए ।

जितसँगै लेस्टरको ७ खेलबाट १४ अंक भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ०४ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।