‘सोले’ मा ‘कालिया’ को भूमिका निभाएका बलिउड कलाकार विजुको निधन « Khabarhub

‘सोले’ मा ‘कालिया’ को भूमिका निभाएका बलिउड कलाकार विजुको निधन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड उद्योगका दिग्गज कलाकार विजु खोटेको निधन भएको छ । भारतीय मिडियाले ३० सेप्टेम्बर(आज) का दिन ७८ वर्षको उमेरमा उनको निधन भएको जनाएका छन् । खोटेको आज बिहान मुम्बईस्थित आफ्नो घरमा निधन भएको थियो ।

विजुको निधनको खबरसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् । फिल्म जगतमा उनीसँग जोडिएका फ्यानले पनि दुःख प्रकट गरेका छन् । चलचित्र ‘सोले’ मा उनले निभाएको कालियाको भूमिकाको अहिले पनि चर्चा हुने गर्छ ।

विजु सन् १९६४ देखि फिल्म उद्योगमा जोडिएका थिए । उनले कैयन् हिन्दी र मराठी फिल्ममा काम गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : २८ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई