ऋतिक रोशनसँगको सवाल सोध्दा कंगनाको यस्तो जवाफ | Khabarhub Khabarhub

ऋतिक रोशनसँगको सवाल सोध्दा कंगनाको यस्तो जवाफ


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगना रनावतको बलिउड जगतमा चर्चा भइरहन्छ । कंगना र ऋतिक रोशनको विवाद पनि चर्चामा रहिरहने गर्छ ।

हालै एक अन्तर्वार्तामा कंगनालाई सोधियो – यदि तपाईं ऋतिक रोशन हुनुभयो भने सबैभन्दा पहिले के गर्नुहुन्थ्यो?

यसको जवाफ दिनुभन्दा पहिले कंगना केही समयका लागि चुप रहिन् । त्यसपछि उनले जवाफ दिँदै भनिन् – भन्थेँ कि, कृपया मलाई माफ गरिदिनुस् ।

उनलाई फेरि अर्को प्रश्न सोधियो – यदि तपाईं एक दिनका लागि सलमान खान बन्नुहुन्थ्यो भने?

उक्त सवालमा कंगनाले भनिन् – म मिडियावालाको कानमा समाउँथे । किनकि सलमान खानले यसो गर्दा मिडियालाई कुनै समस्या हुँदैन । तर, मैले गरेँ भने दुखी हुन्छन् ।

कंगना र ऋतिक रोशनको विवाद पुरानो भइसकेको छ । कंगनाले कुनै न कुनै बहानामा ऋतिकमाथि आरोप लगाइरहेकी हुन्छिन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : ५६ बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक