पिंक बिकिनीमा समुद्रमा देखिइन् मोनी राय, भाइरल बने तस्वीर « Khabarhub

पिंक बिकिनीमा समुद्रमा देखिइन् मोनी राय, भाइरल बने तस्वीर


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री मोनी राय केवल आफ्नो अभिनयका कारण मात्र चर्चामा आउँदैनिन् । उनी आफ्नो फेसन सेन्सका कारण पनि चर्चामा छिन् । चाहे परम्परागत होस् या वेस्टर्न, उनी खुबै ग्ल्यामर देखिन्छिन् ।

मोनी राय आजभोलि थाइल्याण्डमा छिन् । उनले थाइल्याण्डमै आफ्नो ३४ औँ जन्मदिन मनाएकी थिइन् ।

मोनी प्रायः सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिने गर्छिन् । उनले केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा मोनी समुद्रमा पिंक बिकिनीमा देखिन्छिन् ।

यी तस्वीरलाई लिएर फ्यानले सुन्दर कमेन्ट गरेका छन् । टिभीबाट बलिउडमा गएकी मोनी स्टारर ‘मेड इन चाइना’ हालै रिलिज भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ५ : १७ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र