अवैध लागुऔषधसहित दुई जना पक्राउ « Khabarhub

अवैध लागुऔषधसहित दुई जना पक्राउ


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिक–६ बागेश्वरी त्रिकुना चोकबाट अवैध लागूऔषध ५ केजी ६ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिन्दबासिनी गाउँपालिका–३ झौवाका २२ वर्षीय धनन्जय कुमार र पोखरीया नगरपालिका–८ जगतियाका २४ वर्षीय बिकास साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले ना.२९ प ५८२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ३९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट