अवैध लागुऔषधसहित दुई जना पक्राउ « Khabarhub

अवैध लागुऔषधसहित दुई जना पक्राउ


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिक–६ बागेश्वरी त्रिकुना चोकबाट अवैध लागूऔषध ५ केजी ६ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिन्दबासिनी गाउँपालिका–३ झौवाका २२ वर्षीय धनन्जय कुमार र पोखरीया नगरपालिका–८ जगतियाका २४ वर्षीय बिकास साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले ना.२९ प ५८२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ३९ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण