नेवार समूदायले किजापूजा मनाउँदै « Khabarhub

नेवार समूदायले किजापूजा मनाउँदै


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आज सर्वजनिक बिदा दिएको छ ।

नेवार समुदायले मनाउन किजा पूजा अर्थात भाइटीकाको अवसर पारेर सार्वजनिक विदा दिइएको हो ।

नेवार समुदायको परम्परा अनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने प्रचलन रहेको छ । हिजो नेवार समुदायले दिनभर धुमधामसँग नेपाल सम्बत मनाइ बेलुका म्हपूजा गरेका छन् । भने आज किजापूजा(भाइटीका) गर्ने गरेका छन् ।

तर यसपटक भने नेवार समुदाय नै म्ह पूजाका विषयमा विवादित बन्यो ।

तिथि विवादका कारण भक्तपुर र ललितपुरका अधिकांश स्थानमा सोमबार नै म्ह पूजा गरिएको थियो भने काठमाडौं, बनेपा, कीर्तिपुर, पाटन लगायका स्थानमा हिजो म्हपूजा गरिएको थियो ।

सोमबार म्हपूजा गरेकाले हिजो नै किजापूजा गरेका छन् भने अन्य स्थानमा बुधबार( आज) किजापूजा गरिदैँछ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ०६ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।