घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या | Khabarhub Khabarhub

घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–पर्साको सखुवा प्रसौनीमा एक पुरुषले घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या गरेका छन् ।

सखुवा प्रसौनी गाउँपालिका–५ मधुवनका ५४ वर्षीय राजेन्द्र पसाद कलवारले घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या गरेका हुन् ।

विष सेवन गरेर बिरामी अवस्थामा फेला परेका कलवारको उपचारका क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : ३१ बजे

व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व जोडिएको छ :  प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई

तीजले हाम्रो संस्कृतिक पहिचानलाई बजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुरले तीजले हाम्रो संस्कृतिक पहिचान

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका