कीर्तिपुरमा जुवा खालबाट १६ लाख रुपैयाँसहित ३८ जना पक्राउ « Khabarhub

कीर्तिपुरमा जुवा खालबाट १६ लाख रुपैयाँसहित ३८ जना पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुवा तासको खालबाट प्रहरीले नगद १६ लाखसहित ३८ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति एक बजेको समयमा कीर्तिपुर नगरपालिका –३ ढाल्पाबाट विशेष सुराकीको आधारमा प्रहरीले जुवा खेलिरहेको स्थानबाट नगद १६ लाख ४ हजार ६ सय १० रुपैयाँ र चेक सहित ३८ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायव उपरीक्षक छेदिलाल कामति र प्रहरी निरीक्षक सुशिल के.सीको सयुक्त टोलिले उक्त परीणाममा रकम र जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ११ : ५६ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर