कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत « Khabarhub

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाको भव्य स्वागत भएको छ ।

चीनको सिसापाङ्मा हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो । आरोही पुर्जालाई गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको थियो ।

पुर्जाले छोटो अवधिमा ८ बजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहणको कीर्तिमान बनाएका हुन् । उनी ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल चढ्ने समग्रमा ४३ औं आरोही हुन् भने नेपालका चौथो आरोही हुन् ।

यो पनि पढ्नुहोस्

हिमाल आरोहणमा निर्मल पुर्जाको विश्व कीर्तिमान

 

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : १५ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र