अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाइते « Khabarhub

अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाइते


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक भारतीय नागरिक गम्भीर घाइेत भएका छन् ।

बुधबार साँझ गौर नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक अन्दाजी ४० वर्षीय विजय गुप्ता घाइते भएको प्रहरीले जनाएको छ ।

गुप्ताको पेटमा लागेको बताइएको छ । गोली लागेर घाइते भएका गुप्ताको जिल्ला अस्पताल गौरमा उपचारका लागि लगिएको छ ।

रौतहटको विद्युत प्राधिकरणको कार्यालयनजिकै गोली चलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ८ : ०२ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको