मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट | Khabarhub Khabarhub

मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट हुने भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले जनावरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलबको मागपत्र स्वीकृत नगर्ने भएको छ ।

दूतावासले सूचना जारी गर्दै जनावरी २ देखि आधारभूत तलब १२ सय भन्दा कमको मागपत्र प्रमाणीकरणका लागि पेश नगर्न अनुरोध गरेको हो ।

मलेसियाले यसअघि नै केही राज्यका लागि भन्दै जनवरी २०२० देखि कामदारको तलव १२ सय रिंगिट बनाउने घोषणा गरिसकेको छ । अब मलेसिया रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगिट हुने छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ५५ बजे

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार