मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट « Khabarhub

मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट हुने भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले जनावरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलबको मागपत्र स्वीकृत नगर्ने भएको छ ।

दूतावासले सूचना जारी गर्दै जनावरी २ देखि आधारभूत तलब १२ सय भन्दा कमको मागपत्र प्रमाणीकरणका लागि पेश नगर्न अनुरोध गरेको हो ।

मलेसियाले यसअघि नै केही राज्यका लागि भन्दै जनवरी २०२० देखि कामदारको तलव १२ सय रिंगिट बनाउने घोषणा गरिसकेको छ । अब मलेसिया रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगिट हुने छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ५५ बजे

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित