दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर « Khabarhub

दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री दिशा पटानीको खुबै चर्चा हुने गर्छ । उनले अपलोड गर्ने बोल्ड तस्वीरका कारण फ्यान क्रेजी हुन्छन् ।

दिशाले सोसियल साइटमा निरन्तरजसो हट तस्वीर अपलोड गरिरहन्छिन् ।

अहिले भने दिशाले सन् २०२० को शुभकामना दिँदै एक बोल्ड तस्वीर शेयर गरेकी छिन् । उनले लेखेकी छिन् – ह्याप्पी न्यू इयर, सबैलाई भगवानले सबैको प्रेमपूर्वक आर्शीवाद दिऊन् ।

फ्यानले पनि दिशालाई नयाँ वर्षको शुभकामना दिएका छन् । भोलिदेखि अङ्ग्रेजी नयाँ वर्ष शुरु हुँदैछ । सन् २०१९ दिशाका लागि विशेष रह्यो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ३० बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित