इमपोलीमाथि रोनाल्डोको टीमको संघर्षपूर्ण जीत « Khabarhub

इमपोलीमाथि रोनाल्डोको टीमको संघर्षपूर्ण जीत


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालीयन सिरी ए मा इमपोलीमाथि युभेन्टसले संघर्षपर्ण जीत हात पारेकामे छ । शनिबार राति भएको खेलमा युभेन्टसले इमपोलीलाई १—० ले पराजित गरेको हो ।

युवा खेलाडी मोइसा केनले गोल गर्दै इमपोलीलाई पराजित गरेका हुन् । उनले खेलको ७२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकमा थिए ।

विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो मैदान नउत्रिएको खेलमा युभेन्टसलाई आफ्नो अपराजित यात्रा कायमा राख्न केनको ७२ औं मिनेटको गोललाई कुर्नु परेको थियो ।

इमपोलीमाथि आक्रामक खेलेको युभेन्टसविरुद्ध विपक्षीको रक्षापङ्ती बलियो हुँदा गोल गर्न कठिन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

जीतसँगै युभेन्टसले दोस्रो स्थानको नेपोलीभन्दा १८ अंकको स्पष्ट अग्रता लिएको छ । युभेन्टसले २९ खेलबाट ७८ जोडेको छ भने पराजित इमपोलीको २५ अंक रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ३० बजे

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव