बिजुलीबजार सडकखण्ड सफा गर्दै ब्रुमर « Khabarhub

बिजुलीबजार सडकखण्ड सफा गर्दै ब्रुमर


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंगलबारबाट औपचारिक उद्घाटन गरिएका ब्रमरले काठमाडौं उपत्यकाभित्रको धुलो सफा गर्ने कामलाई तीव्रता दिएका छन् । राति र बिहानको समयमा ब्रुमरले सडकको धुलो सफा गर्ने गरिंदै आएको पाइन्छ ।

काठमाडौं महानगरले इटालीबाट ल्याइएका अत्याधुनिक प्रविधिका पाँच वटा ब्रमुर सञ्चालनमा ल्याएसँगै धुलो हटाउने कामलाई तीव्रता दिएको हो । ब्रुमर सञ्चालनमा आएसँगै धुलो र धुवाबाट आजित बनेका काठमाडौंबासीलाई केही राहात मिल्ने अपेक्षा गरिएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले उपत्यकाकाको धुलो सफा गर्ने कामलाई तीव्रता दिएको जनाएका छन् । उनले ब्रुमरको प्रयोग गर्दैमा धुलोमुक्त शहर बन्छ भन्न सकिंदै तर त्यो भन्दा पहिले सडकको अवस्था कमजोर भएकाले सडक विभागले सबै सडक मर्मत गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ४२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।