राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सहजीकरणकाे जिम्मेवारी स्थानीय तहलाई « Khabarhub

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सहजीकरणकाे जिम्मेवारी स्थानीय तहलाई


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै स्थानीय तहलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रचार अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न आइतबार निर्देशन दिएको हो ।

आगामी वैशाख ६ र ७ गते दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

यस्तौ शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका ३० जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित परीक्षण र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ ।

संघीयता लागू भएसँगै भिटामीन र पोषणका कार्यक्रम संचालनको अधिकार तथा बजेट स्थानीयत तहमा गएको छ ।

यस्ताे छ  स्थानीय तहलाई दिएकाे निर्देशन  

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : ११ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा