त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा दुई जहाज डाइभर्ट « Khabarhub

त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा दुई जहाज डाइभर्ट


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा मेघ गर्जनसहित वर्षा भएका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाजलाई डाइभर्ट गरिएको छ ।

कतारको राजधानी दोहाबाट काठमाडौं आएको जहाज भिजिविलिटी कम हुँदा अवतरण गर्न नसकेर भारत फर्किएको छ । मौसम खराबीकै कारण दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजले पनि अवतरण गर्न नसकेर आकासमै घुमिरहेको छ ।

त्यस्तै, फ्लाई दुबई र चाइना साउथर्न एयरका जहाजलाई भारतको लखनउ पठाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । मेघ गर्जनसहित वर्षा भएका कारण विमानस्थलमा भिजिबिलिटी कम भएकाले अवतरण गर्न समस्या परेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : ४३ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)