आईसीसी विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट ईन्डिज भिड्दै « Khabarhub

आईसीसी विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट ईन्डिज भिड्दै


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको आज (शुक्रबार) को खेलमा पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ। नोटिङ्गहम मैदानमा हुने खेलमा दुवै टोली जीतको दाउमा हुनेछन् ।

सन् २०१७ को च्याम्पियन्स ट्रफी जितेको पाकिस्तान सोही आत्मसाथ विश्वकपमा प्रदर्शन गर्ने योजना मा । क्रिकेटमा देखाउन चाहन्छ । सहज जित निकाल्दै दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् । यता न्युजिल्याण्डविरुद्वको प्रर्दशनले वेस्ट ईन्डिज विश्वकप अघि सबैको ध्यान खिच्न सफल भएको छ । पछिल्लो वार्मअप खेलमा न्युजिल्याण्डविरुद्व वेस्ट ईन्डिजले ४ सय २१ रन बनाएको थियो ।

विश्वकपमा आफ्नो देशको क्षमता देखाउने अवसरका रुपमा प्रतियोगितालाई लिएको भन्दै पाकिस्तानका कप्तान सरफराज अहमद दमदार प्रदर्शन गर्ने दाबी गरेका छन् ।

आन्द्रे रसेल र क्रिस गेल जस्ता ब्याटर्सम्यान रहेको वेस्ट ईन्डिजलाई ठुलो स्कोर बनाउन रोक्नु पाकिस्तानका लागि ठूलो चुनौती हो ।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक इंग्याण्डले विजयी सुरुवात गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ८ : ४४ बजे

बालेनको चुनौतीले पहिलो पटक झापामै खुम्चिए ओली

काठमाडौं- विगतको निर्वाचनमा निर्धक्क देश दौडाहा गर्दै आएका नेकपा एमालेका

कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

कांग्रेसद्वारा भयरहित वातावरणमा चुनाव गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण

बसबाट खसेर पेप्सीकोलामा वृद्धाको मृत्यु

काठमाडौं– काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धाको भएको छ ।

गौरादहमा बालेनको घरदैलो : समस्या सुन्दै, आशीर्वाद थाप्दै

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापामा घरदैलो