महिला रेफ्रिलाई ‘इसारा’ गरेपछि खेलाडीमाथि एक वर्षको प्रतिवन्ध « Khabarhub

महिला रेफ्रिलाई ‘इसारा’ गरेपछि खेलाडीमाथि एक वर्षको प्रतिवन्ध


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– महिला रेफ्रिमाथि अश्लिल इसारा गरेपछि इटलीमा एक १४ वर्षीय खेलाडीमाथि प्रतिवन्ध लागेको छ ।  यो घटना मेस्टर भेनिसमा १४ वर्ष मुनिको प्रतिस्पर्धा भइरहेको बेलामा २२ मेमा घटेको थियो ।

युवा खेलाडीले विपक्षीले विरुद्ध पाएको कर्नरको क्रममा रेफ्रिले उनलाई बाहिर पठाएपछि ति खेलाडीले हातको इसाराले अस्लिल हर्कत गरेका थिए । भए आफ्नो जसीलाई माथि तानेका थिए ।

इटलियन फुटबल फेडेरेसनले यस्तो हर्कत ‘पूर्णरुपमा अस्वीकार्य’ र प्रतिवन्धको लागि योग्य भएको बताएको छ ।

यदी ति खेलाडी पुनशिक्षा कार्यक्रममा भाग लिन तयार भएर अपिल गरे अदालतले उनको प्रतिवन्धलाई आधा बनाउन मिल्ने व्यवस्था छ ।

२२ वर्षीया निकास्ट्रो भेनिसकी हुन् र उनले रेफ्रिको रुपमा ४० भन्दा धेरै खेलहरु खेलाएकी छिन् । खेलका क्रममा अन्य फ्यानहरुले पनि उनीमाथि इशाराका माध्यमबाट अस्लिल हर्कत गरेका थिए । जसबाट उनी निकै निराश बने ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : १३ बजे

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको