आयुष्मान खुरानाको फिल्म ‘आर्टिकल १५’ को ट्रेलर (भिडियो) « Khabarhub

आयुष्मान खुरानाको फिल्म ‘आर्टिकल १५’ को ट्रेलर (भिडियो)


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आयुष्मान खुराना प्रहरी अधिकारीको भूमिका निभाएको फिल्म ‘आर्टिकल १५’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा क्रुर सामूहिक बलात्कार र दलितमाथि भएको अपराधलाई देखाइएको छ । यस्तै ट्रेलरमा आयुष्मानलाई एक बहादुर प्रहरीको भूमिकामा देखाइएको छ । भारतमा हुने जातीय विभेदलाई पनि फिल्ममा देखाइएको छ ।

ट्रेलरमा समानताको अधिकारलाई देखाउन खोजिएको झल्किन्छ । यो फिल्म लण्डन इन्डियन फिल्म फेस्टिभलको दशौँ संस्करणमा देखाइने छ । यो फेस्टिभललाई दक्षिण एसियाको सबैभन्दा ठूलो फेस्टिभल मान्ने गरिन्छ ।

फिल्ममा तलवार, एम नसार, मनोज पाहवा, सयानी गुप्ता, कुमुद मिश्रा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : ५६ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको