भारतीय अर्थमन्त्रीमा निर्मला नियुक्त « Khabarhub

भारतीय अर्थमन्त्रीमा निर्मला नियुक्त


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघको ५८ मन्त्री नियुक्त गरेका छन् ।

संघीय अर्थमन्त्रीका रुपमा निर्मला सीतारमण नियुक्त भएकी छिन् । मोदीका विश्वास पात्र तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीले उक्त जिम्मेवारी नदोहोराउने आग्रह गरेपछि सीतारमणलाई अर्थमन्त्रीको रुपमा मोदीले नियुक्ति गरेका हुन् ।

सीतारमण यस अघि रक्षामन्त्री र भाजपाको प्रवक्ता समेत थिईन् । रक्षामन्त्री हुनु अघि उनी भारतको बाणिज्य तथा उद्योग तथा बित्त तथा कर्पोरेट मामिला मन्त्री समेत रहेकी थिइन । तमिलनाडुकी निर्मला सीतारमणले बीबीसी विश्व सेवामा समेत काम गरेकी थिइन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ४ : ४६ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर