नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलित, कालोपट्टी बाँधेर काममा | Khabarhub Khabarhub

नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलित, कालोपट्टी बाँधेर काममा


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल कलेजका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालले विभिन्न बहानामा आफूहरुको सेवा सुविधा कटौती रहेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

अस्पतालले आफूरुको सेवा सुविधा घटाएको भन्दै त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टी बाँधेर सेवा दिएका छन् ।

अस्पतालमा कार्यरत ८ सय स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : ३५ बजे

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई