आस्था बनिन् ‘मिसेस नेपाल आइकन २०१९’ « Khabarhub

आस्था बनिन् ‘मिसेस नेपाल आइकन २०१९’


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ललितपुरकी आस्था राणा मास्केले ‘मिसेस नेपाल आइकन २०१९’ को उपाधि हात पारेकी छिन् । राजधानीको जमलस्थित नाचघरमा सम्पन्न  प्रतियोगितामा उनी ‘मिसेस नेपाल आइकन’ घोषित भइन् ।

निर्णायकले उनलाई ‘एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ ? भन्दै प्रश्न सोधेका थिए । आस्थाले यो प्रश्नको चित्तबुझ्दो उत्तर दिएकी थिइन् ।

यस्तै मिसेस नेपाल आइकनका प्रतियोगितामा मोष्ट फोटोजेनीक, मोष्ट पपुलर, मन्दीरा अधिकारी फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, अस्मिता गौतम सेकेन्ड रनर अप, मिसेस ब्युटिफुल, सम्झना सिलवाल मल्टीमेडिया च्वाइस तथा मिसेस कन्जुल्यारीटी, भावना थपलिया मोष्ट डिसिप्लेन तथा भ्वअर च्वाईस, लक्ष्मी क्षेत्री बेष्ट पर्सनालिटी तथा मोष्ट इस्टाइलिस, देवकी भट्ट मोष्ट इन्टल्कच्वल, सुस्मीता घिमिरे मोष्ट पोजिटिभ एटुच्यटको उपाधि हात पारे ।

प्रतियोगितामा अभिनेत्री सञ्चिता लुइँटेलको पनि उपस्थिति थियो । यस्तै प्रतियोगितामा गृहणी, व्यवसायी, शिक्षिका तथा जागिरे महिलाहरुले भाग लिएका थिए । उत्कृष्ट ८ मा पुग्न सफल प्रतियोगीबाट विजेता घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ३८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन