२ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टबाट पसेपछि... | Khabarhub Khabarhub

२ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टबाट पसेपछि…


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा एक जना बालक विमानस्थलको लगेज बेल्टमा पसेको भिडियो यतिबेला सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

उक्त भिडियोमा देखिए अनुसार सामान जाँच गर्ने लगेज बेल्टबाट उनी भित्र पसेका थिए । बालक २ वर्षका थिए ।

अमेयिरकाको एटलान्टा विमानस्थलमा आमासँग गएका ति बालक आमा बोर्डिङ पास छाप्न लागेकी बेलामा बेल्टमा पुगेका थिए । तर उनको आमाले त्यो कुरा थाहा पाइनन् ।

पास छापिसकेपछि उनले छोरा खोजिन् तर त्यतिबेलासम्म उनको छोरा बेल्टबाट भित्र पसिसकेको थियो ।

तिबालक छिरेको स्थानमा त्यतिबेला अरु कर्मचारी थिएनन् । अन्तिममा उनी लगेज खस्ने स्थाबाट झरे । त्यहाँ उनलाई सुरक्षाका लागि खटिएका कर्मचारीले बाहिर निकाले । ती बालकको एउटा हात भाँचियो ।

घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ४ : ०६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास