वायुसेवा निगमको सहप्रवक्तामा मिश्र « Khabarhub

वायुसेवा निगमको सहप्रवक्तामा मिश्र


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको सहप्रवक्तामा वरिष्ठ अधिकृत सुलेख मिश्रलाई जिम्मेवारी प्रदान गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले वरिष्ठ अधिकृत मिश्रलाई बुधबारदेखि लागू हुने गरी सहप्रवक्ता तोकेका हुन् । यसअघि निगमको सहप्रवक्तामा नवराज कोइराला थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ४८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता