सबैका सामू आफ्ना कुरा राख्न नसक्नेका लागि ७ टिप्स « Khabarhub

सबैका सामू आफ्ना कुरा राख्न नसक्नेका लागि ७ टिप्स


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस एकअर्कामा कुराकानी गर्नु पर्‍यो भने हिच्किचाउने गर्दछन् । पाहुना जाँदा होस् वा अपरचितसँग कुरा गर्दा, मानिसलाई के कुराकानी गर्ने भन्ने द्धिविधा हुने गरेको छ । अझ कपिय पुरुष त महिलासँग कुरा गर्नुपर्‍‍यो भने आफै लजाउने समेत गर्दछन् । यदि तपाईमा पनि यि समस्या छन् भने कुराकानीको शुरुवात कसरी गर्ने भन्नेबारे केहि टिप्स दिदैछौ ।

१. कुराकानी गर्न असहज लागेको छ भने भेट्नासाथ सर्वप्रथम मनको डर हटाउनुहोस् । मौसम, यात्रा, वा हालखबरबाट कुरा शुरु गर्नुहोस् ।

२. त्यसपछि बिस्तारै कुरा गर्ने मानिसको भावना बुझेर सोहि अनुसारको कुरालाई महत्व दिनुहोस् । आफ्नो रुचि भन्दा कुरा गरिरहेको मानिसको बारेमा जान्न सजग हुनुहोस् ।

३. यदि कुरा गर्दै जादा बिषयहरु सकिए भने बाल्यकालका सम्झना, आगामि दिनको योजना, तत्कालको बिषय लगायको कुरा गर्दा कुरा गर्ने मानिस तपाईसँग खुलेर कुरा गर्दछन् ।

४. कुराकानीको बीचमा उनीहरुको शब्द तथा ब्यवहारलाई समेत ख्याल गर्नुहोस् । तपाईसँग कुराकानी गर्दा मोवाइल वा अन्यत्र ध्यान दिएमा बिस्तारै कुराकानी बन्द गर्नुहोस् ।

५. यदि कुरा गर्दा तपाईहरु नजिक हुनुहुन्छ भने त्यसलाई दुरी बनाउनुहोस् । जसले दुबैले एकअर्कालाई हेर्न सकियोस् । धेरै नजिक उभिएर बोल्दै हुनुहुन्छ भने कुरा गर्ने ब्यक्तिलाई असहज हुनसक्छ ।

५. यदि कुराकानीको बीचमा अर्को ब्यक्तिको ध्यान तपाईतिर छैन भने रमाइला प्रसँग निकाल्नुहोस् । तर अश्लिल वा हाउभाउ नबनाउनुहोस् ।

६. यदि तपाईसँग कुराकानीमा घुलमिल हुदै गएको छ भने निश्चित छ भने केहि जिस्काउन समेत सकिन्छ । तर नाता, परिस्थिती र मुडलाई ध्यान दिनुपर्ने हुन्छ । यदि सहज छ भने यसले उनीहरुसँग नजिकिन मद्दत गर्छ ।

७. बोल्दै जादा उनीहरुसँग आत्मिय ब्यवहार गर्नुहोस् । महिला तथा वृद्धहरु आफ्ना कुरा सुनाउन खोज्दछन्, त्यसलाई पुर्ण सुन्नुहोस् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ४८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग