बाल यौन दुराचारमा संलग्न ११ विदेशी पक्राउ « Khabarhub

बाल यौन दुराचारमा संलग्न ११ विदेशी पक्राउ


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बाल यौन दुराचारको आरोपमा पछिल्लो तीन वर्षमा ११ विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेका अनुसार २०७२ सालदेखि हालसम्म यौन दुराचारका विभिन्न १० घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा फ्रान्सका चार, नेदरल्याण्डका दुई तथा बेलायत, अमेरिका,क्यानडा, जर्मनी र अस्ट्रियाका एक एक गरी कुल ११ जना रहेका छन् ।

पक्राउ परेकाहरुले सामाजिक संस्थाको माध्यमबाट समाजसेवा तथा गरिब र विपन्न बालबालिकालाई सहयोगको लागि लोभ देखाएर यौन दुव्र्यवहार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । समाचार राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ७ : ३९ बजे

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि