भुलेर पनि सँगै नखानुस् यी खानेकुरा, पुर्‍याउँछ गम्भिर असर « Khabarhub

भुलेर पनि सँगै नखानुस् यी खानेकुरा, पुर्‍याउँछ गम्भिर असर


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सामान्यतया हामीले खाने अधिकांश खानेकुरामा कुनै न कुनै पोषकतत्व पाइने गर्छ । त्यसले हाम्रो शरिरलाई फाइदा गर्छ । तर व्यक्ति र उसको शरीरमा भएको रोग अनुसार सबैलाई सबै कुराले फाइदा पु¥याउँछ नै भन्ने छैन ।

यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं जुन कुरामा पोषकतत्व त भरपुर पाईन्छ तर एकैपटक भने खानु हुँदैन ।

कुन– कुन कुरा सँगै खान हुँदैन ?

– बाँसको तामा सँगै मह, दुध खान हुँदैन यसले वीर्य नास गर्छ ।
– दुधसँग घ्यु, अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
– हाँस वा बकुल्लाको मासुसँग गेडागुडी र कालो दाल खानु हुँदैन । यसले शरिरमा क्यान्सरको जोखिम समेत बढाउन सक्छ ।
– तपाईंले निरन्तर रुपमा परेवाको मासु, दुध र मह खानुभयो भने गलगाँडको समस्या आउन सक्छ ।
– करेलासँग साग र भिण्डी पनि एकसाथ खान हुँदैन यसले अम्लपित्त बढाउन सक्छ ।
– दुधसँग काँचो केरा, आँप, ओखर, दारिम, नरिवल खानु हुँदैन ।
– माछा र सक्खर एकैपटक खायो भने त्यसले तपाईंको पित्तमा असर पु¥याउँछ ।
– भटमास र दुध एकैसाथ खायो भने पत्थरी हुने डर हुन्छ
– भिण्डी सँग दही मोहि, घ्यु, दुध खानु हुँदैन यसले पेटमा अम्लपित्त बढाउन सक्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : १४ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले