माल्दिभ्समा ‘मह’ आँधीको प्रभाव, नेपालीद्वारा उद्दारमा सहयोग गर्न सरकारसँग आग्रह « Khabarhub

माल्दिभ्समा ‘मह’ आँधीको प्रभाव, नेपालीद्वारा उद्दारमा सहयोग गर्न सरकारसँग आग्रह


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मह’ नामको आँधीका कारण उत्तरी अरबेरिन नदी र माल्दिभ्समा प्रभाव परेको छ ।

उक्त आँधी विगत ६ घण्टादेखि लक्शाद्वीप हुँदै उत्तर पश्चिम क्षेत्रमा २२ किलोमिटर प्रति घण्टाको बेगमा बगिरहेको छ ।

उक्त आँधी लक्शाद्वीप टापुको उत्तरी पश्चिम क्षेत्रमा अझै १२ घण्टासम्म बग्ने भारतीय मौसम विभागको जनाएको छ ।

यसको साथै भारतको केरला आसपास क्षेत्रमा भीषण वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

आँधीले प्रभाव पार्न सक्ने भन्दै माल्दिभ्समा बस्ने नेपालीहरुले आवश्यक परेको खण्डमा उद्दार गर्न सरकारसँग आग्रह गरेका छन् ।

माल्दिभ्सका विभिन्न टापुहरुमा उल्लेख्य संख्यामा नेपालीहरु काम गरिरहेको छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ११ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको