पूर्व युवराज पारसको जन्मदिनमा छोरी पूर्णिकाले लेखिन् यस्तो भावुक सन्देश « Khabarhub

पूर्व युवराज पारसको जन्मदिनमा छोरी पूर्णिकाले लेखिन् यस्तो भावुक सन्देश


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व युवराज पारस शाहले पोखरामा जन्मदिन मनाएका छन् । आफन्त र साथीभाइका साथ पोरखरामा रहेको किङ्स लाउन्जमा पारसले आफ्नो जन्मदिन मनाएका हुन् ।

पारसले दुई छोरी र एक छोरासँग रमाइलोका साथ जन्मदिन भव्य रुपमा मनाएका हुन् । पारसको बर्थडे पार्टीमा पूर्व युवराज्ञी हिमानी शाह भने उपस्थित थिइनन् ।

पारसलाई छोरी पूर्णिका शाहले जन्मदिनको शुभकामना दिँदै लेखेकी छिन्– ‘कविहरु भन्छन् कि महान मान्छेको मुटु त्यत्तिकै नरम हुन्छ तर यो गलत देखिन्छ। जब महान मानिसहरू अरूको पीडामा नरम हुन्छन् ।’‘

उनले आफ्ना पिता पारस शाहलाई अरुको पीडामा नरम हुने महान व्यक्ति भएको उल्लेख गरेकी छिन् । उनले अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।

परिवारबाट टाढिएर पारस अहिले व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारको सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

पछिल्लो समय पारस सोनिका रोकायासँगको हिचमिचका कारण चर्चासँगै आलोचना समेत खेप्दै आएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ४ : ३३ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको