‘१२ सत्ताइस’ को दोस्रो ट्रेलर सार्वजनिक « Khabarhub

‘१२ सत्ताइस’ को दोस्रो ट्रेलर सार्वजनिक


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – यही माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर  सार्वजनिक गरिएको छ ।

जोन योञ्जनको कथा तथा निर्देशन रहेको यो फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको ब्यानरमा निर्माण भएको हो । रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेको यो फिल्ममा अनिश स्यांगदेनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

 

 

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : ४५ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य