‘१२ सत्ताइस’ को दोस्रो ट्रेलर सार्वजनिक « Khabarhub

‘१२ सत्ताइस’ को दोस्रो ट्रेलर सार्वजनिक


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – यही माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर  सार्वजनिक गरिएको छ ।

जोन योञ्जनको कथा तथा निर्देशन रहेको यो फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको ब्यानरमा निर्माण भएको हो । रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेको यो फिल्ममा अनिश स्यांगदेनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

 

 

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : ४५ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस