सफल जीवन बनाउन आफैसँग गर्नुपर्ने ९ प्रतिवद्धता « Khabarhub

सफल जीवन बनाउन आफैसँग गर्नुपर्ने ९ प्रतिवद्धता


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोलिको सफलता भनेको हाम्रो आजको मेहनत, प्रतिवद्धता र बानीहरुको नतीजा हो । त्यसका लागि हामी आफ्नो जीन्दगीप्रति जीम्मेवार हुनुपर्छ ।

जीम्मेवारीका साथ लागि परेमा आउने दिनमा सफल हुनेछन् । त्यसकारण हरेक मानिसले प्रतिवद्धताका साथ काम गरेमा जिवनलाई सफल बनाउन सकिन्छ ।

आफैसँग गर्नुपर्ने ९ प्रतिवद्धता
१. आफ्नो क्षमतालाई चिनेर सोही अनुसारको अवसर सिर्जना गर्नतर्फ लाग्नेछु ।
२. समयलाई महत्व दिनेछु ।
३. पैसालाई भन्दा बढी आफ्नो सिकाई, अनुभव र व्यक्तित्व विकासलाई महत्व दिनेछु ।
४. अनुशासन रहनेछु । आफुले बोलेका र तय गरेका कुराहरुप्रति जीम्मेवार हुनेछु ।
५. टेदिभिजन तथा मोवाइलमा यत्तिकै समय खेर फाल्नेछैन । हरेक दिन पुस्तक पढ्नका लागि समय निकाल्नेछु ।
६. समस्या आएमा पीडित बनेर बस्ने छैन । समस्याको समाधानको उपाय खोज्नेछु ।
७. काममा लगनशीलता र धैर्यताका साथ लाग्नेछु ।
८. सहयोगको आवश्यकता परेकाहरुलाई आफ्ना तर्फबाट सक्दो सहयोग गर्नेछु र सामाजिक दायित्वको निर्वाह गर्ने प्रयास गर्नेछु ।
९. हरेक महिना आफ्नो आम्दानीको थोरै प्रतिशत भएपनि जम्मा गर्नेछु ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु