सफल जीवन बनाउन आफैसँग गर्नुपर्ने ९ प्रतिवद्धता « Khabarhub

सफल जीवन बनाउन आफैसँग गर्नुपर्ने ९ प्रतिवद्धता


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोलिको सफलता भनेको हाम्रो आजको मेहनत, प्रतिवद्धता र बानीहरुको नतीजा हो । त्यसका लागि हामी आफ्नो जीन्दगीप्रति जीम्मेवार हुनुपर्छ ।

जीम्मेवारीका साथ लागि परेमा आउने दिनमा सफल हुनेछन् । त्यसकारण हरेक मानिसले प्रतिवद्धताका साथ काम गरेमा जिवनलाई सफल बनाउन सकिन्छ ।

आफैसँग गर्नुपर्ने ९ प्रतिवद्धता
१. आफ्नो क्षमतालाई चिनेर सोही अनुसारको अवसर सिर्जना गर्नतर्फ लाग्नेछु ।
२. समयलाई महत्व दिनेछु ।
३. पैसालाई भन्दा बढी आफ्नो सिकाई, अनुभव र व्यक्तित्व विकासलाई महत्व दिनेछु ।
४. अनुशासन रहनेछु । आफुले बोलेका र तय गरेका कुराहरुप्रति जीम्मेवार हुनेछु ।
५. टेदिभिजन तथा मोवाइलमा यत्तिकै समय खेर फाल्नेछैन । हरेक दिन पुस्तक पढ्नका लागि समय निकाल्नेछु ।
६. समस्या आएमा पीडित बनेर बस्ने छैन । समस्याको समाधानको उपाय खोज्नेछु ।
७. काममा लगनशीलता र धैर्यताका साथ लाग्नेछु ।
८. सहयोगको आवश्यकता परेकाहरुलाई आफ्ना तर्फबाट सक्दो सहयोग गर्नेछु र सामाजिक दायित्वको निर्वाह गर्ने प्रयास गर्नेछु ।
९. हरेक महिना आफ्नो आम्दानीको थोरै प्रतिशत भएपनि जम्मा गर्नेछु ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : ५९ बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री