म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप हुँदा ५ जना मारिए « Khabarhub

म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप हुँदा ५ जना मारिए


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यंगून– म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ ।

रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले सैनिक गाडीमा आक्रमण गरेपछि सुरक्षाकर्मी र विद्रोहीबीच भीडन्त भएको जनाइएको छ ।

भीडन्तका क्रममा ५ रोहिंग्याको ज्यान गएको र अरु धेरै घाइते भएको स्थानीय सांसदलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मारिने सबै सर्वसाधारण छन् ।

निकै दुर्गम रहेको क्षेत्रमा पत्रकारलाई जान अनुमति नभएका कारण घटनाबारे विस्तृत विवरण आउन नसकेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ०७ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका