सरकारद्वारा केही सचिवको सरुवा, को कहाँ पुगे ? « Khabarhub

सरकारद्वारा केही सचिवको सरुवा, को कहाँ पुगे ?


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले केही सचिवको सरुवा गरेको छ । केही सचिवको सरुवा र केहीको पदस्थापनसमेत गरिएको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृतसमेत रहेका केदार न्यौपानेलाई भने भूमिसुधारमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिलामा पठाइएको छ ।

सघीय मामिलाका सचिव यादव कोइरालालाई भने स्वास्थ्य मन्त्रालय लगिएको छ । स्वास्थ्यमा रहेका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।

अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कायममुकाय दिएर राजश्वमा लगिएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : १६ बजे

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई