पोर्चुगलको क्वारेन्टाइनमा रहेका तीन नेपाली उपचारपछि फिर्ता « Khabarhub

पोर्चुगलको क्वारेन्टाइनमा रहेका तीन नेपाली उपचारपछि फिर्ता


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलमा कोरोना भाइरसको संक्रमणमा परेका तीन नेपाली उपचारपछि आफ्नो निवास फर्किएका छन् ।

फारोको क्वारेन्टाइनमा रहेका उनीहरु स्वस्थ रहेको प्रमाणपत्र लिएर क्वारेन्टाइनबाट बिदा भएका हुन् । अब उनीहरु आफ्नै बासस्थानमा बस्न पाउनेछन् ।

कोरोनाको संक्रमण ठीक भएको प्रमाणपत्र ।

उपचारपछि उनीहरुले क्वारेन्टाइनमा सहयोग गर्ने तथा उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिँदै क्वारेन्टाइनबाट बिदा लिएका छन् ।

पोर्चुगलमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ४ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ सय ६० जनाले ज्यान गुमाएका छन् । ४३ जना उपचारपछि निवास फर्किएका छन् ।

अहिले पोर्चुगलमा ७ हजार २ सय ४० जना संक्रमित विभिन्न अस्पताल, आइसोलेसन र क्वारेन्टाइनमा छन् । त्यसमध्ये १ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टाको अवधिमा पोर्चुगलमा नयाँ संक्रमण र मृत्युको घटना भएको छैन ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ४४ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ