हाइटी फुटबल संघका अध्यक्षमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप « Khabarhub

हाइटी फुटबल संघका अध्यक्षमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यारेवियन मुलुक हाइटीको फुटबल संघका अध्यक्ष युभ्स जान बार्तमाथि यौन शोषणको ओरोप लागेको छ।

राष्ट्रिय टोलीकोअभ्यास केन्द्रमा रहकी महिला खेलाडीमाथि यौन शोषणा गरेको आरोप उनीमाथि लागेको हो ।

पछिल्लो २० वर्षदेखि फेडेरेसन हाइटीयन फुटबल (एफएचएफ) को अध्यक्षमा रहेका बार्तले भने आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

बार्तले हाइटी राष्ट्रिय टोली एक जना महिला खेलाडीलाई क्रोक्स डेस ब्यान्क्वेट्समा ती खेलाडीमाथि यौन दुव्यवहार गरेको अङ्ग्रेजीपत्रिका गार्जियन्सले लेखेको छ ।

उनले खेलाडीसँग पछिल्लो ५ वर्षसम्म लगातरको शारीरिक सम्बन्धमा रहेको समाचारमा उल्लेख छ । एक जना खेलाडीले बार्त ती महिला खेलाडीलाई दबाबमा राखेर शारीरीक सम्बन्ध राख्ने गरेको बताएकी छन् ।

बार्तले भने आफ्नो एकेडेमीमा आरोप लगाइएको जस्तो कार्य गर्न सम्भव नभएको बताएका छन् । बार्त वर्षौदेखि महिला खेलाडीमाथि दुर्व्यवहार गर्ने गरेको र अहिले एकेडेमीबाट बाहिरिइसकेकी खेलाडीलाई गर्भपतन गर्न लगाइएको समेत समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ०९ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।