चीनमा आज थप १२ जनामा देखियो कोरोना भाइरसको संक्रमण  « Khabarhub

चीनमा आज थप १२ जनामा देखियो कोरोना भाइरसको संक्रमण 


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण चीनमा पुनः देखिन थालेको छ ।

पछिल्लो केही दिन यता चीनमा संक्रमण बढ्न थालेको छ । विहीबार चार जनामा कोरोनाको संक्रमण देखिएको शुक्रबार विहान समाचार तयार पार्दासम्म थप १२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

योसँगै चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ७४ पुगेको छ । तर, यीमध्ये ९० प्रतिशतभन्दा बढी ठिक भइसकेका छन् ।

तर, केही दिनयता चीनमा कोभिड १९ का कारण कसैको पनि मृत्यु भएको छैन । कोरोनाका कारण चीनमा मृत्यु संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ११ : १४ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै