गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुग्यो « Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुग्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान ६ बजे जारी गरेको बिज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाका २ जना र बिनयत्रिवेणी गाउँपालिका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार कावासोती नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका सोही ठाउँका वर्ष २२ र ३६ का २ जना पुरूष तथा बिनयत्रिवेणी गाउँपालिकाका १४ वर्षीय बालकमा कोरोना पुष्टि भएको छ ।

उनीहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : २८ बजे

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि