गण्डकी प्रदेशका ३ जनामा स्क्रब टाइफस, १६ जनामा डेंगु देखियो « Khabarhub

गण्डकी प्रदेशका ३ जनामा स्क्रब टाइफस, १६ जनामा डेंगु देखियो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कोरोना महामारीको संक्रमण चुलिएका बेला डेंगु तथा स्क्रब टाइफसका बिरामी समेत देखिन थालेका छन् ।

सामाजिक विकास मन्त्रालय पोखराले दिएको जानकारी अनुसार म्याग्दीका ३ जनामा स्क्रब टाइफस देखिएको हो ।

म्याग्दीमा ९, कास्कीमा ५, नवलपरासीमा १ र बाग्लुङमा १ गरी गण्डकी प्रदेशमा १६ जनामा डेंगुको संक्रमण समेत देखिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ४८ बजे

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान