रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो « Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार २६८ जनामा संक्रमण देखिएसँगै रुसमा संक्रमित हुनेको संख्या ४ लाख ५ हजार ८४३ पुगेको हो।

पछिल्लो २४ घण्टामा १३८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ६९३ पुगेको छ ।

२ लाख २९ हजार २६७ जनाको उपचार भइरहेको छ भने १ लाख ७१ हजार ८८३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ३० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र